तकरार
Romanized: takaraara, takaraar, takarar, takarara
कुनै दुई थरी मानिसका बिचको बाझाबाझ; भनावैरी; झगडा; खराब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
कुनै दुई थरी मानिसका बिचको बाझाबाझ; भनावैरी; झगडा; खराब।