तकाइ

Romanized: takaai, takai

तग हालेर सिउने काम वा किसिम । [√ ताक् (+आइ)] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ तक् + (आइ)]

१.
तग हालेर सिउने काम वा किसिम । [√ ताक् (+आइ)]
२.
ताक्ने काम वा किसिम।
३.
लक्ष्य; उद्देश्य।

सम्बन्धित शब्दहरू