तकाइनु
Romanized: takaainu, takainu
तग्ने काम गराइनु; तगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
तग्ने काम गराइनु; तगाइनु।
२.
ताक्न लाइनु; ताक्ने पारिनु ।