तक्मा

Romanized: takmaa, takm, takma

सेवा, वीरता, विद्वत्ता आदिका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्साउन सरकार वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तुग्म]

1
सेवा, वीरता, विद्वत्ता आदिका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्साउन सरकार वा संस्थाबाट दिइने कुनै चिह्न अङ्कित मुद्राजस्तो आभूषण; पदक।

सम्बन्धित शब्दहरू