तोक्मा

Romanized: tokmaa, tokm, tokma

खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिँधमा अवलम्ब स्वरूप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट-बर्मेली]

1
खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिँधमा अवलम्ब स्वरूप अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा।

सम्बन्धित शब्दहरू