तोक
Romanized: tok, toka
चिठी, निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बन्धित मन्तव्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तौकीअ]
१.
चिठी, निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बन्धित मन्तव्य, निर्देशन वा निर्णय दिन लेख्ने छोटो बेहोरा; आदेश।
२.
निकासा ।