तोक्नु

Romanized: toknu

यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु।
२.
निर्णय गर्नु, पर्गेल्नु।
३.
चिन्नु, पहिल्याउनु।
४.
ठोकेर भन्नु; किटान गर्नु।

सम्बन्धित शब्दहरू