तटस्थ क्षेत्रता
Romanized: tatastha kshetrataa, tatastha kshetrata, tatastha ksetrataa, tatastha kshetrat
तटस्थ हुने वा रहने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तटस्थ हुने वा रहने अवस्था।
२.
कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहने काम वा स्थिति।