तडपन

Romanized: tadapan, tadapana

तड्पने काम; तड्पाइ; चुकचुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तड्पने काम; तड्पाइ; चुकचुकी।
२.
पीडा; वेदना।
३.
बेचैनी; छटपटी।

सम्बन्धित शब्दहरू