तताइ
Romanized: tataai, tatai
तात्ने भाव, क्रिया वा प्रक्रिया। [तताउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तात् (+आइ)]
१.
तात्ने भाव, क्रिया वा प्रक्रिया। [तताउ+आइ]
२.
तताउने भाव क्रिया वा प्रक्रिया।