तताउनु
Romanized: tataaunu, tataunu
कुनै पनि वस्तुलाई आँच वा रापको सहायताले तातो पार्नु; गरम तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कुनै पनि वस्तुलाई आँच वा रापको सहायताले तातो पार्नु; गरम तुल्याउनु।
२.
आगो, तातो आदिमा सेकाउनु।
३.
कुनै कुरा वा कारणमा रिस उठाउनु, जङ्ग्याउनु।
४.
कुनै क्रियाकलापका निम्ति उत्तेजित पार्नु; प्रोत्साहित गर्नु; हौस्याउनु ।