आततायी
Romanized: aatataayi, aatatayi, atataayi, aatataayee
अर्काको सम्पत्ति लुट्ने, घरमा आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने; साहै ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काको सम्पत्ति लुट्ने, घरमा आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने; साहै ठुलो उपद्रवी वा दुष्ट; दुष्कर्मी; दुराचारी।