तथ्यपरक

Romanized: tathyaparak, tathyaparaka

तथ्यमा आधारित; वस्तुगत; प्रामाणिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तथ्य+परक]

1
तथ्यमा आधारित; वस्तुगत; प्रामाणिक।

सम्बन्धित शब्दहरू