तदात्मीकरण

Romanized: tadaatmikarana, tadaatmikaran, tadatmikaran, tadaatmeekarana

एउटैमा घुलमिल पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटैमा घुलमिल पार्ने काम।
२.
एकाकार बनाउने प्रक्रिया।

सम्बन्धित शब्दहरू