तनखा

Romanized: tanakhaa, tanakh, tanakha

जागिर खाई काम गरेबापत महिनैपिच्छे पाइने रकम; तलब; किस्ता; वेतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तनख्वाह]

1
जागिर खाई काम गरेबापत महिनैपिच्छे पाइने रकम; तलब; किस्ता; वेतन।

सम्बन्धित शब्दहरू