तपन

Romanized: tapan, tapana

तातोपन; ताप, गर्मी;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तातोपन; ताप, गर्मी;।
२.
घाम; सूर्य।
३.
गृष्म ऋतु।
४.
मानसिक दुःख वा पीडाबाट हुने डाह।
५.
नायकनायिकाले वियोगका अवस्थामा अनुभव गर्ने दुःख।

सम्बन्धित शब्दहरू