तपनी

Romanized: tapanee, tapanii, tapani

हल्का राप; मधुरो ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हल्का राप; मधुरो ताप।
२.
मन्द ज्वरो ।
३.
मानसिक दुःख वा पीडा।

सम्बन्धित शब्दहरू