तमतमाहट

Romanized: tamatamaahata, tamatamaahat, tamatamahat, tamatamahata

उग्लेर स्वाद बिग्रने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उग्लेर स्वाद बिग्रने किसिम।
२.
रिस, गर्मी आदिले मुख रातो हुने ढाँचा; तिरमिराहट।

सम्बन्धित शब्दहरू