तमोमय
Romanized: tamomay, tamomaya
तमले भरिएको; अन्धकारपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तमले भरिएको; अन्धकारपूर्ण।
२.
अज्ञानी।
३.
तमोगुणी; तामसी।