तमौरा
Romanized: tamauraa, tamaur, tamaura
एक प्रकारको बाजा; एकतारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक प्रकारको बाजा; एकतारे।
२.
रक्सी तयार गर्न चिसो पानी राखिने भाँडो।