तमौटे
Romanized: tamaute
तामाको काम गरेर बस्ने कालिगड, ढलौटे भाँडाकुँडा बनाउने जाति वा व्यक्ति। स्त्री. तमौटेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तामा+औटे]
1
तामाको काम गरेर बस्ने कालिगड, ढलौटे भाँडाकुँडा बनाउने जाति वा व्यक्ति। स्त्री. तमौटेनी।