टुमौटे
Romanized: tumaute
टुमौटे (tumaute) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टुमौटे(१)
(नाम [तमौटे])
1.
तामो धातुको कारोबार गर्ने व्यक्ति; तमौटे।
टुमौटे(२)
(विशेषण [टुमटुम+औटे])
१..
कन्जुस स्वभावको; सानो चित्त भएको।
२..
छोटो व्यवहार गर्ने; किफायती।