घुमौटो

Romanized: ghumauto

घुम्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुम्+औटो]

१.
घुम्टो।
२.
(विशेषण) घुमाउरो; घुमुवा; फेरो पर्ने।

सम्बन्धित शब्दहरू