घुम

Romanized: ghum, ghuma

चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुम्बा]

1
चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो; स्याखु।

सम्बन्धित शब्दहरू