घुमक्कड
Romanized: ghumakkad, ghumakkada
घुमफिर गर्ने बानी भएको; डुल्ने स्वभावको; घुमुवा; डुलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घुम्+अक्कड]
1
घुमफिर गर्ने बानी भएको; डुल्ने स्वभावको; घुमुवा; डुलुवा।