घुमौरी

Romanized: ghumauree, ghumaurii, ghumauri

एकातिरबाट गएको वस्तु, प्रकाश वा हावा अर्को वस्तुमा ठोकिएर फर्किने काम; परावर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[भु.]

१.
एकातिरबाट गएको वस्तु, प्रकाश वा हावा अर्को वस्तुमा ठोकिएर फर्किने काम; परावर्तन।
२.
घुमाउरो।

सम्बन्धित शब्दहरू