समौटो
Romanized: shamauto, samauto
झोला, बाल्टी आदिलाई समाउने वा झुन्ड्याउने साधन; उझिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [समाउ+औटो]
१.
झोला, बाल्टी आदिलाई समाउने वा झुन्ड्याउने साधन; उझिन्डो।
२.
तातो भाँडो समाउने वस्तु; हन्बेर्नो; बाहुली/सनासो (सानो कसौँडी वा भड्डुको घाँटीमा फेरो मार्ने गरी बनाइएको एक प्रकारको सनासो)।