सम्झौटो
Romanized: shamjhauto, samjhauto
बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सम्झ+औटो]
१.
बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र।
२.
कुनै कामकुरा भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र।