सम्झौता

Romanized: samjhautaa, samjhaut, shamjhautaa, shamjhauta

विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सम्झ+औता]

१.
विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि ।
२.
विरोधी विचारधारा भएका व्यक्ति, समूह, देश आदिका बिचमा हुने मेलमिलाप; सन्धि; सुलह ।

सम्बन्धित शब्दहरू