दिल्ली सम्झौता

Romanized: dilli samjhautaa, dilli samjhaut, dillee samjhautaa, dilli shamjhautaa

सन् १९५० मा राणाविरोधी विद्रोहमा राणा, नेपाली काङ्ग्रेस र राजाबिच भारतको राजधानी दिल्लीमा बसेर भएको आन्दोलन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सन् १९५० मा राणाविरोधी विद्रोहमा राणा, नेपाली काङ्ग्रेस र राजाबिच भारतको राजधानी दिल्लीमा बसेर भएको आन्दोलन समाप्ति र नयाँ राजनीतिक व्यवस्थाको निर्धारणसम्बन्धी सहमति।

सम्बन्धित शब्दहरू