सम्झना

Romanized: samjhanaa, samjhan, shamjhanaa, shamjhana

कुनै व्यक्ति, वस्तु, घटना, कुरा आदिलाई सम्झने काम; स्मृति; याद; स्मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सम्झ+ना]

1
कुनै व्यक्ति, वस्तु, घटना, कुरा आदिलाई सम्झने काम; स्मृति; याद; स्मरण।

सम्बन्धित शब्दहरू