टमौटे
Romanized: tamaute
तामाका भाँडा बनाउने काम; भाँडामा चढाइएको पाइन वा जलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तामो+ओट]
१.
तामाका भाँडा बनाउने काम; भाँडामा चढाइएको पाइन वा जलप।
२.
तामो कमाउने एक वर्ग; तमोट।