घमौरा
Romanized: ghamauraa, ghamaur, ghamaura
ना. [घाम औरा] गर्मी याममा पसिनाबाट उछ्ने साना बिमिरा; गर्मीबाट छालामा आउने मसिना खटिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [घाम औरा] गर्मी याममा पसिनाबाट उछ्ने साना बिमिरा; गर्मीबाट छालामा आउने मसिना खटिरा।