तरङ्ग दैर्ध्य
Romanized: tarangga dairdhya, tarangga dairdhy, taranga dairdhy, taranga dairdhya
आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्गदैर्ध्यमा कार्यक्रम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्गदैर्ध्यमा कार्यक्रम प्रसारित गर्ने हुनाले रेडियोमा कार्यक्रम समाउन र सुन्न अप्ठ्यारो पर्दैन।)