तरङ्गदैर्घ्य
Romanized: taranggadairghya, taranggadairghy, tarangadairghy, tarangadairghya
आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्ग दैर्घ्यमा कार्यक्रम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्ग दैर्घ्यमा कार्यक्रम प्रसारण गरेका हुन्छन्)।