दैर्घ्य
Romanized: dairghy, dairghya
वस्तुका आकृतिको लम्बाइ; दीर्घता; लामोपन; लमाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वस्तुका आकृतिको लम्बाइ; दीर्घता; लामोपन; लमाइ।