तरदेय

Romanized: taradey, taradeya

व्यापारमा घाटा लागे पनि तिर्नुपर्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्यापारमा घाटा लागे पनि तिर्नुपर्ने कर।

सम्बन्धित शब्दहरू