तरबारे सिमी
Romanized: tarabaare simi, tarabaare shimi, tarabaare simee, tarabare shimi
भेट्नैपिच्छे तीन तीनवटा पात हुने, राता फूल फुल्ने, तरबारका ढाँचाका कोसा लाग्ने, तरकारी खाइने एक जातको सिमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भेट्नैपिच्छे तीन तीनवटा पात हुने, राता फूल फुल्ने, तरबारका ढाँचाका कोसा लाग्ने, तरकारी खाइने एक जातको सिमी।