तलवितल

Romanized: talavital, talawitala, talawital, talabitala

कुनै शङ्काजनक अवस्थाको सङ्केत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं]

१.
कुनै शङ्काजनक अवस्थाको सङ्केत।
२.
होचीअर्धेली; उचनीच।
३.
घटीबढी; लाभहानि।

सम्बन्धित शब्दहरू