तल
Romanized: tal, tala
कुनै वस्तु, ठाउँ आदिको तल्लोभाग; भुईंखण्ड; पिँध; फेद।२. हत्केलो वा पैतालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु, ठाउँ आदिको तल्लोभाग; भुईंखण्ड; पिँध; फेद।२. हत्केलो वा पैतालो।
३.
पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
४.
लिल्छविकालमा सम्म ठाउँमा आबाद भएका संयुक्त ग्रामलाई बुझाउने शब्द; ग्राम।
५.
वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच मात्रा वा पाँच अङ्गुल बराबरको नाप।