तलक
Romanized: talak, talaka
सम्म; पर्यन्त; तक। (उदा.- उनले जग्गा मात्र होइन, घरतलक बेचिसकेछन्।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [√ तक]
1
सम्म; पर्यन्त; तक। (उदा.- उनले जग्गा मात्र होइन, घरतलक बेचिसकेछन्।)
उदाहरण वाक्य
- उनले जग्गा मात्र होइन, घरतलक बेचिसकेछन्।