तलतल
Romanized: talatal, talatala
अम्मलको सेवन गर्ने इच्छा; अम्मलीलाई लाग्ने तिर्सना; तृष्णा; तलबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तलबल]
1
अम्मलको सेवन गर्ने इच्छा; अम्मलीलाई लाग्ने तिर्सना; तृष्णा; तलबल।