बलतल
Romanized: balatal, balatala
बलपूर्वक वा बल गरेर; मुस्किलसँग; बल्लतल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [(द्वि.) बले]
1
बलपूर्वक वा बल गरेर; मुस्किलसँग; बल्लतल्ल।