तलतलाउनु
Romanized: talatalaaunu, talatalaunu
के गरूँ, के खाऊँ हुनु; तलतल गर्नु; तिर्सना जाग्नु; तलबलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [तलतल+आउ+नु]
1
के गरूँ, के खाऊँ हुनु; तलतल गर्नु; तिर्सना जाग्नु; तलबलाउनु।