तलतिर
Romanized: talatir, talatira
उच्चा. तल्तिर पनि। तल्लापट्टि; मुनितिर, मन्तिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [तल+तिर]
1
उच्चा. तल्तिर पनि। तल्लापट्टि; मुनितिर, मन्तिर।