तसला

Romanized: tasalaa, tasal, tashalaa, tashala

फराकिलो पिँध र कोखा परेको खुला मुख हुने भात आदि पकाइने पित्तल, तामा आदिको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फा.तरत]

1
फराकिलो पिँध र कोखा परेको खुला मुख हुने भात आदि पकाइने पित्तल, तामा आदिको भाँडो।

सम्बन्धित शब्दहरू