फैसला

Romanized: phaisalaa, faisalaa, phaisal, faisala

वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्ट्याई वा उजुरी साँचो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी फैस्ल]

१.
वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्ट्याई वा उजुरी साँचो झुटो ठहराई अदालतले गरेको निर्णय।
२.
निर्णय; ठहर।

सम्बन्धित शब्दहरू