तह लगाउनु

Romanized: taha lagaaunu, taha lagaunu, tahalagaunu, tahalagaaunu

कसैलाई नियन्त्रणमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई नियन्त्रणमा राख्नु।
२.
सामान आदिलाई उचित ठाउँमा राख्नु।

सम्बन्धित शब्दहरू