ताइचिन
Romanized: taaichina, taaichin, taichina, taichin
होचो बोट हुने प्रशस्त मात्रामा फल्ने, झन्डै तीन महिनामा पाक्ने सजिलोसँग नझर्ने एक प्रकारको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिनियाँ]
1
होचो बोट हुने प्रशस्त मात्रामा फल्ने, झन्डै तीन महिनामा पाक्ने सजिलोसँग नझर्ने एक प्रकारको धान।