तामचिन
Romanized: taamachina, taamachin, tamachina, tamachin
भित्रपट्टि सेतो र बाहिरपट्टि कालो हुने भाँडाकुँडा बनाउने धातु; त्यस्तो रोगन लगाइएका भाँडा बनेको टिन; चिनियाँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ताम+फा. चीन]
1
भित्रपट्टि सेतो र बाहिरपट्टि कालो हुने भाँडाकुँडा बनाउने धातु; त्यस्तो रोगन लगाइएका भाँडा बनेको टिन; चिनियाँ रोगन।